samae deu - yugal gurung lyrics
Loading...
[verse 1]
बुझाउ तिम्रो शब्हरु को अर्थहरु
देखाउन मलाई तिम्रा आँखाले देखेको यो जिन्दगी
सम्झाउन मलाई अझै एकचोटि
म सम्झिँदैछु तिमीलाई
बनाऊ तिम्रो घर चारैतिर जहाँ जान्छौं
सुनाउ मलाई तिम्रो मुहारमा लेखेको त्यो कथाहरु
खनाइदेऊ तिम्रो भारी मन
म समाउँछु तिमीलाई
म थामी दिन्छु तिम्रो भारी मन
[verse 2]
समाई देउ म सम्झिन्छु तिमीलाई
के खोली दिन्छौं तिम्रो संसार मेरो लागि?
म बुझिदिन्छु तिम्रो शब्दको अर्थहरु
के बनाउँछौ एउटा सानो ठाउँ मेरो लागि?
भुलिदेउ तिम्रो सबै चोटहरु
म थामी दिन्छु तिम्रो भारी भएको मन
के सुनाउँछौ यो जिन्दगीको कथाहरु?
के भरी दिन्छौं यसरी नै मेरो खाली मन?
खोली देउ तिम्रो संसार मेरो लागि
म बाँची दिन्छु यो सारा जिन्दगी
म बुझीदिन्छु तिम्रो शब्दको अर्थहरु
समाई देउ म बनि दिन्छु तिम्रो सबै
Random Song Lyrics :
- phased - tundramane lyrics
- иван-чай (willow-herb) - аквариум (aquarium) lyrics
- mis últimos días - real de catorce lyrics
- smart monkeys - melodraw lyrics
- the greatest story - lis sørensen lyrics
- viva kalman! - агата кристи (agata christie) lyrics
- memphis blues - billy burnette lyrics
- fidget spinner - steve sniff lyrics
- hate overcame love - distraer lyrics
- #mctiaf - esa aka el presidente lyrics