kaha chau - yugal gurung lyrics
Loading...
[verse 1]
बिरानो रुख भएर
फिजाउछु मेरो हागा
जब ओत लि बसछौ
सुनाउछु मेरो लहरा
कसेको गठो खोलेर
अल्झेको बाटो तिर
हिंड्न साहारा दिन्छ
मेरो लहरा को धून संगै
[verse 2]
कहाँ छौ आज
सेतो खोला भएर
बगाउछु तिम्रो बेथा
किनरमा पर्खी बस्दा
सुनाउछु मेरो कथा
दिन भरी को के को भारि
बिसाई मलाई हेर
बाटो छ अझै लामो
नरोक नरोक
[verse 3]
कहाँ छौ आज
मलाई भन
कहाँ छौ मलाई भन
हेर आफुलाई
कहाँ छौ मलाई भन
Random Song Lyrics :
- déconné - miya lyrics
- from this height - mesh (uk) lyrics
- me deixe viver - kell smith lyrics
- wetty! - young garcia lyrics
- nights in shibuya - griz lyrics
- babushka - sulka lyrics
- out my body - lil peele lyrics
- mask on mask off - ryan @ryangottheheat lyrics
- second option - kate stephenson lyrics
- life's road - sizzla lyrics