aghumai saalai ta - trishna gurung lyrics
Loading...
[verse 1]
कलकली बग्छ आधी खोला
कसरी बुझाउने मन मेरो होला
साचेको जोभन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला
[chorus]
आघुमै सालै त (हो हो)
आघुमै सालै त
आघुमै सालै त (हो हो)
आघुमै सालै त
[verse 2]
डाँडैको बत्तीहरु हेरिरहेछु
जहाँ छोडेथ्यौ त्यहीँ बसे छु
भेटौला माया बाचिए सम्म
पहिलो माया लाएकै ठाउँमा
[chorus]
आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त
[verse 3]
बन पाखैमा रुझ्दै हिँडेको
उकाली चड्दा उनले बोकेको
सम्झिए माया यो ज्यान रहेसम्म
फर्केरै आउन यो हाम्रो गाउँमा
[chorus]
आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त
[verse 4]
कलकली बग्छ आधी खोला
कसरी बुझाउने मन मेरो होला
साचेको जोभन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला
[outro]
आघुमै सालै त
आघुमै सालै त
Random Song Lyrics :
- he keeps his promise - angela spivey lyrics
- careless whispers - adonis lyrics
- dra til hælvete - beranek lyrics
- koe beast - traka lyrics
- ocean - skinny bob lyrics
- premier - hodgy lyrics
- set&quipe - set&match lyrics
- blue waffle - gorgeous geordie lyrics
- no hay otro - rayden lyrics
- hollywood video - sbn3 lyrics