laijaw malai - tribal rain lyrics
Loading...
[verse 1]
के हुनेछ तिम्रो म बिना
woahhh
आफ्नो मन लाई सोधेर भन मलाई
हरेक समय बित्नेछ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली
[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग
[verse 2]
के रहने छ मेरो तिमी बिना
woahhhh
जहाँ तिमी जानेछौँ लैजाउ मलाई
हरेक समय बिताउने छु
बदलिने छुइन दुःखमा पनि
[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग
[verse 3]
हरेक समय बिताउने छु
बदलिने छुइन दुखमा पनि
हरेक समय बित्नेछ छ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली
[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग
Random Song Lyrics :
- potions of peril - mr. yote lyrics
- harder than ever - sevenseventhree lyrics
- stoppschild - money boy lyrics
- sereia - rita vian lyrics
- modern warfare - delto lyrics
- canicola - piero pelù lyrics
- maushaus - r. stevie moore & ariel pink lyrics
- policjant - maciej maleńczuk lyrics
- money mayock - 404guapo lyrics
- rizikó - gyuris lyrics