adrishya - trees (nepal) lyrics
Loading...
टाढा
नजिकै होला ( भाव लुकाउँदै)
नबोलेको
सुनेकै होला (पछि परे, पछि)
निराशा
कति छोटो (बदल भविष्य)
निराशा
कति छोटो! (अघि बढे अघि)
अड्किएको , भत्किएको, खस्दै
चुट्टिएको तर बाँचि रहेको
पुष्प ले नि जरा भेट्टायो
अड्किएको , भत्किएको, खस्दै
चुट्टिएको तर बाँचि रहेको
पुष्प ले नि जरा भेट्टायो
हामि वर्ग हम्
अदृश्य कल्पना
बोकेर जिवन भरि जिवन भरि
अदृश्य कल्पना मेरो
समुन्द्र वरिपरि वरिपरि
अदृश्य कल्पना
बोकेर जिवन भरि जिवन भरि
अदृश्य कल्पना मेरो
समुन्द्र वरिपरि वरिपरि
Random Song Lyrics :
- good boys bad guys - burning embers lyrics
- menthol v2 - paulder lyrics
- outro - young pelik lyrics
- gone forever - night in gales lyrics
- man down - yung fazo lyrics
- ghi lmachakil - diib lyrics
- tenlach - sive lyrics
- vertigo - morgan myles lyrics
- gone - sleye lyrics
- rappi oula 9ewed - saad dsouli lyrics