maunbrata - the shadows 'nepal' lyrics
Loading...
बर्सौ देखि नाङो छु, फेरी पनि हेर्दै छु
बर्सौ देखी भोको छु, फेरी पनि कुर्दैछु
भरोसामा लिए मौन ब्रत, मौन ब्रत
मौन ब्रत
लाजै लाग्दो चित्र कोरिस
गाई जात्रा गरिस, गाई जात्रा गरिस
बर्सौ देखि एक मुठि, पाक्छ कालो कराहीमा
फेरि पनि अध्यारो निराशाको लाचारि
भरोशा मा लिए मौन ब्रत, मौन ब्रत
टुक्रै टुक्रा पारिस् तैले, विश्वास् जति चिरिस
बेदना ले बेरिस् तैले, राजनिति गरिस
सुन अब तोद्डैछु, मौन ब्रत, मौन ब्रत, मौन ब्रत
मौन ब्रत, मौन ब्रत, मौन ब्रत, मौन ब्रत
पाप हरु धेरै पुरिस् तैले, अनुहारनै फेरिस
मेरो नाम् नै भुलिस्
चिने तलाइ , बुझे तलाइ गाइ जात्रा गरिस
सुन अब तोद्डैछु, मौन ब्रत, मौन ब्रत
मौन ब्रत, मौन ब्रत
मौन ब्रत, मौन ब्रत, मौन ब्रत, मौन ब्रत
Random Song Lyrics :
- nibiru - vaske lyrics
- pow wow - b.o.b lyrics
- le passager - rotsap lyrics
- pimp sauce (outrolude) - jazzinsuburbia lyrics
- i'm out - lil eze lyrics
- cold - 3greenindex lyrics
- mein manager - battleboi basti lyrics
- one of them buddies - upchurch lyrics
- little bombs - bloc party lyrics
- seaworld - akinyemi lyrics