buddha nepalko - the shadows 'nepal' lyrics
Loading...
म प्यासी छु शान्तिको
म प्यासी छु सद्भारवको
म प्यासी छु मायाको
म प्यासी छु कर्मको
म प्यासी छु बिश्वासको
म प्यासी छु तपस्याको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
तिर्खाको बेला रगत चढाइ, बलि तिमी दिन्छौ
भक्कालिन्छु म कसैको खुशी तिमी किन चाहन्नौ?
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
Random Song Lyrics :
- come back to what you are - sanglorians lyrics
- round and round - carry hatchet lyrics
- merry me (golden state version) - mia doi todd lyrics
- missing out - bswift lyrics
- in the palace (the clock, the painting, the mirror, the throne) - percy faith lyrics
- toxic - zain suleman lyrics
- best friend - ramon aujust lyrics
- cross my mind - screwge lyrics
- soul dancing - rob green lyrics
- pártete - israel b feat. lowlight lyrics