sapana ko mayalu - the elements (npl) lyrics
Loading...
[verse 1]
कोरेछु चित्र, तिम्रै तिमी हासिदेउ
पोखेको शब्द, समेट्दै छु सुनिदेउ
नाता यो चित्त को
आँखा ले नै बुझिदेउ
बुझाउनै सकिन , ईशारा ले नै बुजिदेउ
[verse 2]
नहोला तिम्रो सपना को मायालु म
तिमीलाई निन्द्रा ले सताए लोरि सुनाइदिन्छु म
न सकुला तिमीलाई फुलले सजाउन
तिम्रो मन दुखे तिमिलाई
गीत गाइदी फकाउछु म
[verse 3]
तिम्रो मागेको हात तिमिले त मुटु नै सुम्पिदेउ
तिमिले मागेको तारा , ढिलो भो एक्छिन पर्खिदेउ
सात जुनि बिताउने कसम पो खाएको
हराइ सकेको थिए धन्नै तिमिलाइ पाएको
[verse 4]
न होल ठुला महल जत्रै घर यो
तिम्रो सिरानी बन्दिन्छु मात्रै तिमी पल्टिदेउ
न सकुला तिमीलाई फुल ले सजाउन
तिम्रो मन दुखे तिमी लाइ गीत गाइदी फकाउछु म
Random Song Lyrics :
- karma - neznaet lyrics
- calypso c. - claudio villa lyrics
- guia para enviar comentários e dúvidas - letras academy lyrics
- one step at a time - lone alpha lyrics
- haunting vision - coven lyrics
- cris sourds - ømg lyrics
- his world - andrea anderson lyrics
- armas gemelas - dharmakarma lyrics
- watch the world burn (live) - falling in reverse lyrics
- fuck eat skull - the intelligence lyrics