lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sirani ko tasbir - swoopna suman lyrics

Loading...

सिरानी मा लुकाई राखेको तिम्रो त्यो तस्बिरले आज मलाई बोलायो
क्षितिज पारीको घाम हेरी बस्दा त्यो यादको वादीलेआज मलाई बगायो
रित्तो रित्तो यो मनमा फेरी मायाको मुना पलायो
सामु देखेथे एकछिन तर एकछिनमै कहाँ बिलायौ

बाटो हरायर खोजि रहे
एकछिन कराएर रोहिराहे
सपनीमा देखेर बिउझी बसे
हो हासी रहेथ्यौ तिमि त त्यहि सिरानीको तस्बिर बनेर
सिरानीको तस्बिर बनेर

सिरानी मा लुकाई राखेको तिम्रो त्यो तस्बिरले आज मलाई बोलायो

Random Song Lyrics :

Popular

Loading...