nasodha malai - swoopna suman lyrics
Loading...
[verse 1]
नसोध मलाई भोलिको बारेमा
नखोज मलाई तिम्रो त्यो सुन्दर भविष्यमा
म आफुले आफुलाई चिनेको छैन
डर लाग्छ तिम्रो त्यो चित्त दुखाउछु भनेर
तिमि खोला एउटा किनारा
म त्यहि खोलाको अर्को किनारा
समय ले आज कोरी दियो बिचैमा पुल
तरौ भने होला कि म बाट यो भुल
सम्बन्ध कस्तो तिम्रो मेरो
चिनेर पनि नचिने जस्तो
चाहेर पनि नचाहे जस्तो
पाएर पनि नपाए जस्तो
[verse 2]
समयले हामीलाई बगाएर लैजाला
नरहुला म नफर्की आउला यो दिन
भोलिको चिन्ता ले सताउने छ हामीलाई
अंगालोमा एक अर्काको भूलौउ एकैछिन
आज को साँझ कति भिठो
सोचेर यहि म खुसि छु
चाहिदैन तिम्रो केहि बाचा कसम
साचेर लादै छु सम्झना तिम्रो
[outro
नसोध मलाई भोलिको बारेमा
Random Song Lyrics :
- there is a light - a band called quinn lyrics
- leðurblaka - daniil lyrics
- hallowee time - emzy lyrics
- everything glitter ain't gold - twanny2c lyrics
- patriot: paula - maj britt andersen lyrics
- happy birthday - savage wulf lyrics
- vatos - atc gang lyrics
- lsdreams ganja boy - dopefinest lyrics
- в дыме сигарет (in the smoke of cigarettes) - janaga lyrics
- christian dior - dopebwoy lyrics