bolau ma - surakshya malla lyrics
बोलाऊँ म तिमीलाई के भनी?
मेरो नजिक आउ, कुरै नगरी अंगालोमा बाँध
सधैं मलाई न्यानोमा राख
थाहा छैन के गरी बुझाऊँ तिमीलाई
कस्तो अफ्ट्यारोमा परी आउँदैछु म तिमीलाई हेर्न माया
तिमीलाई भन्न जे खोज्दैछु
आखाँले सधैं गरीराछन्
मलाई हेरीदेउ एक पल्ट
शीतल तिम्रो आवास पाएर
आँसुले मेरो मुटुनै पो डुबाएछ
आफै भित्र आफै कराउँछु
शीतमा तिम्रो छायाँ आएर
अँध्यारोलाई उज्यालो बनाएछ
आफै आफै आफै हराउँछु
म किन हराउँछु
हराउँछु
किन हराउँछु
हराउँछु
सजाऊँ म आफुलाई के गरी?
कुराहरू सधैं हुन्छन थरी थरी भावना यो
लग मलाई मायाको बाटो
थाहा छैन के गरी बुझाऊँ तिमीलाई
कस्तो अफ्ट्यारोमा परी आउँदैछु म तिमीलाई हेर्न माया
तिमीलाई भन्न जे खोज्दैछु
आखाँले सधैं गरीराछन्
मलाई हेरीदेउ एक पल्ट
शीतल तिम्रो आवास पाएर
आँसुले मेरो मुटुनै पो डुबाएछ
आफै भित्र आफै कराउँछु
शीतमा तिम्रो छायाँ आएर
अँध्यारोलाई उज्यालो बनाएछ
आफै आफै आफै हराउँछु
म किन हराउँछु
हराउँछु
किन हराउँछु
हराउँछु
Random Song Lyrics :
- i’ll be your mirror [scepter studios version] - the velvet underground lyrics
- jfs - jeune femme sympathique - holybrune lyrics
- stay close to you - kiki dee lyrics
- bring-the-heat2 - moneyatmidnight lyrics
- это место (this place - 2nd season lyrics
- yellow beach umbrella - andy williams lyrics
- eliziejaus laukai - aistė smilgevičiūtė ir skylė lyrics
- i must be saved - howard seratt lyrics
- esplorando - chef ragoo lyrics
- better than that - lily rose lyrics