lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mero jiwan - sugam pokharel lyrics

Loading...

मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्

हरेक दिन फरक होस्

मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
हरेक दिन फरक होस्

पीर बेथा सबै हराओस्
हरेक रात सरस्वोर होस्

बाच्नपाउ हरेक दिन सबैलाई खुशी पारेर
हास्नपाउ हरेक छिन् गर्वले शिर उठाएर
साझमा दिनभरिका सुकर्मलाई केलाउछु
भोलि उठेर गर्ने कामको योजना बनाउछु

यो ओठ्मा मुस्कान फैलेर सबैलाई घेरेको होस्
यो ओठ्मा मुस्कान फैलेर सबैलाई घेरेको होस्
मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
हरेक दिन फरक होस्

मेरो कर्मले कसैलाई कुनै हानी नगरोस्
मेरो सहयोग माग्नेले कहिले खाली जानु नपरोस्
मेरो कर्मले कसैलाई कुनै हानी नगरोस्
मेरो सहयोग माग्नेले कहिले खाली जानु नपरोस्

अरुका इच्छामा आफ्नो सबै सपना मिसाइदिन्छु
अरुले थाम्न नसक्ने पिर आफै बिसाइदिन्छु

दैब दाईना भएर सधै मलाई हेरेकोहोस्
दैब दाईना भएर सधै मलाई हेरेकोहोस्
मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
हरेक दिन फरक होस्

मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
मेरो जीवन यस्तो होस्
हरेक दिन फरक होस्

हरेक दिन फरक होस्
हरेक दिन फरक होस्
हरेक दिन फरक होस्

Random Song Lyrics :

Popular

Loading...