timro phool butte choli - subash karki lyrics
[chorus]
तिम्रो फुलबुट्टे चोली मनपर्यो
तिम्रो कोइली झैँ बोली मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो हँसिलो मुस्कान मनपर्यो
तिम्रो कसिलो जिउज्यान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
[verse 1]
चाँदनि रूप तिम्रो, रेशमी छ केश
प्रकृति नै हार खाने, चञ्चले छ बैँस
तिम्रो नेपाली पन मनपर्यो
तिम्रो असली मन मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
[verse 2]
चकलेटि फेस तिम्रो, मुस्कान छ मिठो
दिलैमा सजाईसकेँ मैले, नक्कले यो ठिटो
तिम्रो गुलावि अधर मनपर्यो
तिम्रो नशालु नजर मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो फुलबुट्टे चोली मनपर्यो
तिम्रो हँसिलो मुस्कान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
तिम्रो हँसिलो मुस्कान मनपर्यो
तिम्रो कसिलो जिउज्यान मनपर्यो
साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न
गासौँ न सानु गासौँ न, पिरती गासौँ न
Random Song Lyrics :
- polaroid - vilma alina lyrics
- switch it up - fimiguerrero lyrics
- vete a buscar a aquel - conjunto oro lyrics
- hunting what? - bolo gunz lyrics
- i am what i am - trenchies kid lyrics
- ss swag - spacespeakers lyrics
- суммы (amounts) - оу74 (ou74) lyrics
- impossible - the death set lyrics
- sorry that i'm me - axial (usa) lyrics
- slakaðu á - eldmóðir lyrics