mani mani kuru - songhai lyrics
Loading...
छाडेर काम सारा एक काम रोजिरहेछु ।
यो देश मा म एउटा मानिस खोजिरहेछु ।
देखे कही बताय हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन की सपूत कोही।
यो प्रश्न ख्याल राखे सबलाई सोधिरहेछु ।
यो देशमा माँ म एउटा मानिस खोजिरहेछु ।
आमा एही नबाँचे कस्कोपियार पिउने
कुन काखमा रमाउनेकसका निमित्त जिउने
मूर्छित मातृभूमी को प्राण हरणमा
यो बिसको घड़ा जो पिउने छ बिज रणमा
एस्ता परम प्रतापी एस्ता अजिय नायक
अबतार भयर मानब घुंगघर हर्न लायक
म तेहि महान मानब को मार्ग खोपिरहेछु 2
यो देशमा म एउटा मानिस खोजिरहेछु ।
पाएर शक्ति सत्ता गर्देन चोखो कर्म
आफ्नै सरीरको जो बुजच्छ भित्री मर्म
संचेतना जगाई यो देश माथि लाने ।
आशा र उन्नतिको दृस्टि दियर जाने
म तेहि नया भबिष्य को बिज रोपिरहेछु 2
यो देशमा म एउटा मानिस खोजिरहेछु 2
end
Random Song Lyrics :
- clocks - visions of atlantis lyrics
- le sort du jour se jette à l'aube - emka loman lyrics
- what would you do? - tate mcrae lyrics
- red starburst* - dro kenji lyrics
- farfalle - xanny label lyrics
- i can’t talk to you sober - soft sights lyrics
- chingas a tu madre - fuerza regida lyrics
- backseat - yunglad lyrics
- ima bom - chuddy k lyrics
- sky - waggaz lyrics