sangai bachauna - sareen deoja lyrics
[verse 1]
आज फर्की हेर्दा म, धेरै नै पछि परेछु
जीवनको मोडमा म अड्की बसेछु
शून्यतामा अझै मलाई रमाउन देउ न
तिमी हाँस तर मलाई, नरुवाउ न
[pre*chorus]
मैले चाहेको दिन सक्छौ भने
मैले मागेको दिन सक्छौ भने
[chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै
[verse 2]
आज मेरै मृत्यु कतै मलाई नै पर्खदैछ
सम्झौता यो किन जब जीवन यो त्याग्नु नै छ
देखेको पाइन्न रे, लेखेको मात्रै किन?
सत्यलाई अंगले तर सत्य के हो
बुझ्नै सकिनँ
बुझ्नै सकिनँ
[pre*chorus]
जीवन त के हो र, सुस्केरा मै बाँचीदिउँला
मरिलानु के छ र, सम्झना यो साँचीदिउँला
[chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै, बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै
[pre*chorus]
जीवन त के हो र, सुस्केरा मै बाँचीदिउँला
मरिलानु के छ र, सम्झना यो साँचीदिउँला
[chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै, बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै
Random Song Lyrics :
- žienka domáca - jana kirschner lyrics
- under the parquet - xemory lyrics
- cut in fame - frith hilton lyrics
- i love you - lil cloud lyrics
- snippet 15.11.2024 - markul lyrics
- don't walk away - suburbs (nld) lyrics
- everybody's got a home but me - judy tyler lyrics
- my daisy (acoustic ver.) - risa narisa lyrics
- двое - tho ma, wextor lyrics
- talk about it - dabolt lyrics