lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

katha: episode vi - aaundai jaandai - sajjan raj vaidya lyrics

Loading...

[intro: manish gandharva]
one, two, three

[verse: sajjan raj vaidya & sarun tamrakar]
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ*सधैँभरि फलिफुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो
तिम्रो*मेरोबीच धेरै कुरा छन्, निकै नै अप्ठेरो

[chorus: sarun tamrakar]
आउँदै*जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै*जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[chorus: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै*जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै*जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[outro: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै*जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

Random Song Lyrics :

Popular

Loading...