bidaai - rohit john chettri lyrics
Loading...
[verse 1]
मैले मिलाएका हातहरु
विदाइ माग्दैछन्
मैंले हिँड्ने बाटोहरु
नयाँ मोड लिँदैछन्
मैले मिलाएका हातहरु
विदाइ माग्दैछन्
मैंले हिँड्ने बाटोहरु
नयाँ मोड लिँदैछन्
[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सँधै यो मनमा रहिरहनेछ
[verse 2]
यादहरु कुनै रंगिन
कुनै धमिलो भइ बिलाइ जान्छ
साथ हरु कुनै बलियो
कुनै धुँवा झै उडि जान्छ
[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी सामु नभएपनि
मेरो माया सँधै तिमीसँग रहिरहनेछ
[verse 3]
जतिनै टाढिपपनि
तिम्रो माया मैले भुलेको छैन
साथमा नभएपनि
हाम्रो साथ कहिल्यै छुटिने छैन
[chorus]
मन त छैन छुटिजान
तर समयको इच्छा यस्तै रैछ
तिमी साथ नभएपनि
याद त सँधै यो मनमा रहिरहनेछ
Random Song Lyrics :
- karma* - salem ilese lyrics
- it's not fair - the hirs collective lyrics
- on my own - misunderstood demon lyrics
- arreglándome y dañándome - nanpa básico lyrics
- death note - clxudboy lyrics
- tmtm (touch me tease me) - stig da artist lyrics
- real lifer - ki11a lyrics
- 谁的谁 (shui de shui) - 黛米 (dymi) lyrics
- don’t talk to mw - gre88 lyrics
- vermelho - icedmob lyrics