timro yaad aaunda achel - ram krishna dhakal lyrics
[lyrics for “timro yaad aaunda achel” in nepali]
[intro]
तिम्रो याद आउदा अचेल
तिम्रो याद आउदा अचेल
मनै कस्तो-कस्तो हुन्छ
[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल
[verse 1]
घुम्टो ओढी चिहाएको
केश फिजाई लजाएको
हो, घुम्टो ओढी चिहाएको
केश फिजाई लजाएको
सयौं हिस्सी मुहारमा
एकै पल्ट उदाएको, एकै पल्ट उदाएको
झझल्कोले छुदाँ पनि
रहर यस्तो भौतारीन्छ
[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल
[verse 2]
भेट्ने भनि कयौ पल्ट नभेटेर झुकाएको
हो, भेट्ने भनि कयौ पल्ट नभेटेर झुकाएको
अनि कहिले थाहै नदि
आँखा छोपी तर्साएको, आँखा छोपी तर्साएको
तिम्रो कुरा चल्दा पनि
अत्तित यस्तो बल्झि दिन्छ
[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल
मनै कस्तो-कस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल
Random Song Lyrics :
- freestyle - le cousin de bendero - moha la squale lyrics
- мини мал (mini mal) - yuframe lyrics
- inga hårda känslor - 18 horses lyrics
- ain't it sad it's all over - labelle lyrics
- scuba dive - glacier island lyrics
- reality - dat throwdest ghost lyrics
- navio pirata - lulu marah lyrics
- heaven - marthagunn lyrics
- i was in - anna mcclellan lyrics
- osaka - pioneers of nothing lyrics