timi sanga - ram krishna dhakal lyrics
Loading...
[chorus]
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
दुईटा खोला उर्लिएर देभानमा मिले जस्तो, हो
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
[verse 1]
फूलबारीमा ढकमक फुलै फूले जस्तो
घरबारीमा टहटह जुनै खुले जस्तो
फूलबारीमा ढकमक फुलै फूले जस्तो
घरबारीमा टहटह जुनै खुले जस्तो
सप्त रङ्गी सिउदो इन्द्रनि पो है की, हो
उज्यालो छ मुहार त्यो चन्द्रमा पो है की, हो
तिमी सित भेट हुदा
[verse 2]
पस्किदा उसा संगै तिमी केरीबाटी
घाम लाग्छ आगनमा कालो बादल फाटी
पस्किदा उसा संगै तिमी केरीबाटी
घाम लाग्छ आगनमा कालो बादल फाटी
मस्कीदिदा कालो दसै दिसा ढाकी
हो, बर्सी दिन्छ परेलीमा उर्लीएर बाढी, ओ
[chorus]
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
दुईटा खोला उर्लिएर देभानमा मिले जस्तो, हो
तिमी सित भेट हुदा
Random Song Lyrics :
- я хочу суку (ya khochu suku) - freel lyrics
- from the bleachers - bleachers only child lyrics
- count it up - kenny golder jr. lyrics
- hamster wheel - novision lyrics
- my exes - colby lapolla lyrics
- johnny bravo - grete paia lyrics
- п/у/с/т/о/т/а (emptiness) - ranen lyrics
- гимн сосново (anthem sosnovo) - карантин (karantin) lyrics
- johnny blue boy - keaton red lyrics
- angels blood (correct) - mc slut decomposer lyrics