ghar ta dhading nuwakot - preeti rimal lyrics
आकसैमा उदेकी चारि झै
मेरी माया स्वर्गा कि परी झै
घर त धादिङ मा
गल्छी हुदै आउनु हो निर्मया भेटाउ मुग्लिनमा
तिमरो सुख दुख मा ध्यान दिनु
मागी हेरा ज्ञान मागे ज्ञान दिनछु
घर त धादिङ मा
गल्छी हुदै आउनु है निर्मया भेटाउ मुग्लिनमा
मलाई दुख रुनेमा परछौ रा ?
सच्चाई भाना के माया गर्छाउ रा ?
घर ता नुवाकोट
गल्छी भेटी संगै जौं निर्मया कास्की सराङकोट
हिजो मात्रै टिकटक मा देखेको
आजै रैछ,भेट हुन लेखेको
घर त धादिङमा
गल्छी हुदै आउनु हो निर्मया भेटाउ मुग्लिनमा
तिमरो मीठो हसो ले मान जित्छ
तिमराई टिकटक हेरेरा दिन बिछा
घर ता नुवाकोट
गल्छी भेटी संगै जौं निर्माया कास्की सराङकोट
तिम्ले छोडे के गर्छु के गर्छु
राजी छाउ त मंसिर माई बिहे गर्छु
घर ता धादिङ मा
गल्छी हुदै आउनु हो निर्माया भेटाउ मुग्लिनमा
माया गारी पौडैनाउ भगनलाई
घर मै आउनु मेरो हात मगनलाइ
घर ता नुवाकोट
गल्छी भेटी संगाई जौं निर्मया कास्की सराङकोट
तिमी मुना मै मदन बानौला
मान को बातो मायाले खनौला
घर ता धादिङ मा
गल्छी हुदै आउनु है निर्मया भेटाउ मुग्लिनमा
तिम्रा दुइ आँखाको नानी हु
तिमी राजा मा तिमराई रानी हु
घर ता नुवाकोट
गल्छी भेटी सांगाई जौं निर्मया कास्की सराङकोट
प्रीति को फूल ओइले घरदैना
हमरो माया कहिले नी मर्दैना
घर ता नुवाकोट
गल्छी भेटी संगाई जौ निर्मया कास्की सराङकोट
तिम्ले छोडे धुकधुकी रोकिन्छा
मर्ने मिती तेही दिनलाइ टोकिन्छा
घर ता धादिङमा
गल्छी हुदै आउनु हो निर्माया भेटाउ मुग्लिनमा
तिमी बिना सास मेरो छल्दैना
हुन्ना बिना साँझ मेरो ढल्दैना
घर त धादिङ मा
गल्छी हुदै आउनु है निर्मया भेटाउ मुग्लिनम
Random Song Lyrics :