aau timi - prabesh kumar shrestha lyrics
[lyrics for “prabesh k*mar shrestha * aau timi” in nepali]
[verse 1]
खोजेर यहाँ पाहिन्न्न माया पहिलो जस्तै
कल्पना कै संसारमा भेटौ हामी दुई
भोलि फेरी भेट होला या न होला
दिन हरु गन्दै बसी रहेको छु म
[chorus]
आउ तिमी यो जिन्दगीमा
संगै बाचौला यो समयमा
नजिकिंने प्रयासहरु मा
अंगालो मै बाधी राखौला
तिमीलाई म, तिमीलाई म
[verse 2]
निसब्ध छु म तिम्रै अगाडि, के भनु खै
भए जति सबै आँखाहरुले भन्दै छन् है
सपनी, सधै आईरहन्छ तिम्रै मलाई
बिपनिमा भनि सारै नै सातौ रहन्छ
[bridge]
बोली सबै गुम्सिएर बसिरहेछ मन भित्र
लेखिरहेछु यो गीत तिम्रै प्रतिक्षा मै मत
समयको पर्वा छैन मात्र तिमी आई देउन
बसौला हामी संगै यो गीत गाई रमाएर
[chorus]
आउ तिमी यो जिन्दगीमा
संगै बाचौला यो समयमा
नजिकिंने प्रयासहरु मा
अंगालो मै बाधी राखौला
तिमीलाई म, तिमीलाई म
तिमीलाई म, तिमीलाई म
Random Song Lyrics :
- логопед (logopedist) - flatti flame lyrics
- один на всю планету (one for the whole planet) - white q lyrics
- chaos - blacshawty lyrics
- black on black - sosmula lyrics
- im at the cvs!!! - baeby alex lyrics
- dumm&verliebt - cosima kiby lyrics
- tanjiro rap-honor! | ft. kenos (prod. exelons beats) - mvdnvght lyrics
- aşık mısın manyak mısın - multitap lyrics
- brazil drill - deth cabbo lyrics
- blóðhefnd - misþyrming lyrics