yasto pani hudo raichha - phatteman lyrics
Loading...
[chorus]
यस्तो पनि हुँदो रैछ
जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले
यस्तो पनि हुँदो रैछ
[chorus]
यस्तो पनि हुँदो रैछ
जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले
यस्तो पनि हुँदो रैछ
[verse 1]
मेरो जस्तो माया दिने
तिमीलाई हजार होलान
तिम्रा लागि मेरा जस्ता
हजार हजार मुटु रोलान
जसलाई आफ्नो सम्झेको थिएँ
उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले
यस्तो पनि हुँदो रैछ
[verse 2]
मेरो माया कुल्ची जाने
तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारी जाने
तिम्रो इच्छा सधैँ पुगोस्
उदास आँखा मेरा पनि
सपना देख्थे पहिले पहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले
यस्तो पनि हुँदो रैछ
[chorus]
यस्तो पनि हुँदो रैछ
जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले
यस्तो पनि हुँदो रैछ
Random Song Lyrics :
- all on the floor - dd caine lyrics
- il pianto dell'asino - skassapunka lyrics
- breakin' dishes (soul seekerz) - rihanna lyrics
- ambrozie - deliric x silent strike lyrics
- home - jack karowak lyrics
- night in providence - stbrn sal lyrics
- good morning america - t-k.a.s.h. lyrics
- vive conmigo - bls a.k.a rigor mortis lyrics
- right now - bliss machine lyrics
- post graduation oblivion - walter mitty and his makeshift orchestra lyrics