aparichit bhawana - oasis thapa lyrics
Loading...
आकाशैमा एउटा तारा टुट्यो
मनको कामना मागी दिउँ कि?
तर डर लाग्छ पुराना यादहरू
झरी झै दोहोरिने पो हो कि?
अपरिचित तिम्रो मेरो भावनाहरू एक आपसमा
बुझि देऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु
तिमीलाई मैले, मायालु
तिमीलाई लुकेका भावना बुझि देऊ
तिमी र मेरो
अपरिचित भावना
परेलीमा अल्झिएका
अपरिचित भावना
मेरो हातको रेखाहरूले
तिम्रो कथा कोरि बसी रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउँ कसरी तिमी नै भन
हजारौं शंका लाग्छ किन
मायाहरूका कविता माथि?
त्यही नि बुझिदेऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु
तिमीलाई मैले, मायालु
तिमीलाई लुकेका भावना बुझि देऊ
तिमी र मेरो
अपरिचित भावना
परेलीमा अल्झिएका
अपरिचित भावना
Random Song Lyrics :
- come home to me - scott stevens lyrics
- hyde - sxdboynoah lyrics
- necesario - quevedo lyrics
- all good things - jazzw4ve lyrics
- give me jesus - matt morris, ashley morris lyrics
- that's not loving - banjo lucia lyrics
- ты моё искусство 2 (you are my art 2) - hategod & hazedopepunk lyrics
- flying - cuki_zzz lyrics
- best sunday dress (unplugged) - hole lyrics
- капот (hood) - йайо (lil yayo) lyrics