aparachit bhaawanaa - oasis thapa lyrics
Loading...
[verse 1]
आकाशै मा एउटा तारा टुट्यो
मनको कामना माग्दिउ कि
तर डर लाग्छ पुराना यादहरु
झहरी झै दोहोरिने पो हो कि
अपरिचित तिम्रो मेरो भावनाहरु एक आपसमा
बुझिदेउ न मायाका कुरा आँखा ले म बेक्त गर्दै छु
तिमीलाई मैले
मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ
[chorus]
हा हा
तिमी र मेरो
हा हा
अपरिचित भावना
हा हा
परेली मा अल्झिएका
हा हा
अपरिचित भावना
[verse 2]
मेरो हातको रेखाहरु ले
तिम्रो कथा कोरि बसि रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउ कसरी तिमी नै भन
हजारौं संका लाग्छ किन
मायाहरु का कविता माथी
तैनी बुझिदेउ न माया का कुरा
आँखा ले बेक्त गर्दै छु
तिमीलाई मैले मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ
[chorus]
हा हा
तिमी र म
हा हा
अपरिचित भावना
हा हा
परेली मा अल्झिएका
हा हा
अपरिचित भावना
Random Song Lyrics :
- magia y efectos especiales - izal lyrics
- ne me quitte pas - barbara lyrics
- el dilema - silvestre dangond lyrics
- la guerre - miossec lyrics
- dímelo tu - guaco lyrics
- então vai - renato rocha lyrics
- lagi manjah - vita alvia lyrics
- felt - wu-tang clan lyrics
- misery - zahna lyrics
- walk into the light ( - zz lyrics