gahiro akha 2 - normal academic lyrics
(verse 1: normal academic)
सोच्छु आज म प्रश्न
किन हो लड्दैछु म आफै भित्र
दिक्क छ यो मन किन
हरेश खाएको छु जिन्दगी सित
हरेक हरेक का आँखा देख्छु म अधुरो
यो गाठिएको जिन्दगी फुकाई हेर, बुझ्छौ
(chorus)
गहिरो गहिरो गहिरो
गहिरो आँखा
(verse 2: normal academic)
एकै एकैछिन पर्ख मलाई नि जिउन छ
पखेटा उडाई उड्नु छ
बादल माथि को संसार लाई हेर्नु छ
ऐना अगाडि नजर मिलाउन छ
यो गठिएको जिन्दगी फुकाई हेर, बुझ्छौ
(chorus)
गहिरो गहिरो गहिरो
गहिरो आँखा
(verse 3: puja rai)
कलकलाउँदो खोलामा बाढी पहिरो देखे
सितल दिने हावामा आधिहुरि भेटे
स्वार्थी तिम्रो पिरती मा जीवन जन्मी देखे
बुझ्नै नसकिने गहिरो आखामा
चिने…
चिने…
[bridge: normal academic & puja rai]
कलकलाउँदो खोलामा बाढी पहिरो देखे
सितल दिने हावामा आधिहुरि भेटे
स्वार्थी तिम्रो पिरती मा जीवन जन्मी देखे
बुझ्नै नसकिने गहिरो आखा लाई
चिने…
चिने…
Random Song Lyrics :
- пали на меня (look at me) - aymoose lyrics
- gullible - rainy day crush lyrics
- till i found you (itunes bonus) - ryan adams lyrics
- cesta do snů - karya lyrics
- go away - the other side (usa) lyrics
- line 15 - ani ces lyrics
- in this world - eumir deodato lyrics
- serpents - yvm3 lyrics
- alone (2023 version) - onyria lyrics
- papercut - sixtones lyrics