mayaantar - nishant gupta lyrics
Loading...
[verse 1]
तिमि आकाश भए, म धर्ति
तिमि आगो भए, म पानि
तिमि घाम भए, म जुन
तिमि दिन भए, म रात
नरिसाउन, न हुने के छ र ?
हात बढाउ,साथ छदैछ
सधै हुने छु म….
[chorus]
तिम्रो वरीपरि,तिम्रो साया बनि
तिम्रो छाया बनि,तिम्रो माया बनि
तिम्रो याद बनि,तिम्रो साथि बनि
हुनेछु म तिम्रो
हुनेछु..
[verse 1]
सम्झनु मलाई, न बिर्सनु
अंगाल मलाई, न टुक्राउ
तिमी विहानी भए, म साँझ
तिमी उज्यालो भए, म अध्यारो
तिमी खोला भए, म किनारा
तिमी सपना भए, म विपना
टाढा भए, साथ सधै छौँ
अन्तर भए, माया छदैछ
सधै हुनेछु म
[chorus]
तिम्रो वरीपरि,तिम्रो साया बनि
तिम्रो छाया बनि,तिम्रो माया बनि
तिम्रो याद बनि,तिम्रो साथि बनि
हुनेछु म तिम्रो
हुनेछु..
Random Song Lyrics :
- la lluvia - yarea & kickbombo lyrics
- i love you. - make out life lyrics
- rezıl - izel lyrics
- lunes a sábado - jory boy lyrics
- intro (skład cru) - wck lyrics
- wings of fire - crystal ball lyrics
- telah hadir - anthesianz lyrics
- amalgaami - aivovuoto lyrics
- ¥en - rarikari lyrics
- insanlık - 13 killoki lyrics