
mann ko kura - nilesh xavier pradhan lyrics
Loading...
[verse 1]
हास्ने इच्छा हुँदा हुँदै, म हास्न सकिन
बोल्ने रहर हुँदा हुँदै, म बोल्न सकिन
हास्ने इच्छा हुँदा हुँदै, म हास्न सकिन
बोल्ने रहर हुँदा हुँदै, म बोल्न सकिन
[verse 2]
मेरो मन को कुरा तिमीलाई कहिले पनि
पोख्याउन सकिन, पोख्याउन सकिन
तिम्लाई भेट्छु भन्दा भन्दै, मैले भेट्नै सकिन
मन को कुरा भन्छु भने, मैले भन्नै सकिन
तिम्लाई भेट्छु भन्दा भन्दै, मैले भेट्नै सकिन
मन को कुरा भन्छु भने, मैले भन्नै सकिन
[verse 3]
तिमि सामु मेरो यो आँखा
कहिले पनि जुधाउन सकिन, जुधाउन सकिन
मैले भन्नै सकिन, मैले भन्नै सकिन
Random Song Lyrics :
- circuit city - heavy june lyrics
- money talk - garry with two r's lyrics
- the shore - tanner peterson lyrics
- automatic - loco og rocka lyrics
- finally - krispy boyz lyrics
- immortal no more - faulty lyrics
- covid-19 - angi schiliro lyrics
- 믿지 (trust me - midzy) - itzy lyrics
- return of the king - qubik lyrics
- te quiero pero soy un barto - haarrdyy (arg) lyrics