aankhama timilai - nabin k bhattarai lyrics
Loading...
आँखामा तिमीलाई पाउँछु म धेरै*धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै*धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै
माया तिमीलाई गर्छु म धेरै*धेरै
लिई तिमीलाई हिँड्ने छु म सँधै*सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै*सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै*सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै*सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै
माया तिमीलाई गर्छु म धेरै*धेरै
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै
Random Song Lyrics :
- living it up - stakka bo lyrics
- jag - sighsare lyrics
- открой глаза (open your eyes) - арктида (arktida) lyrics
- сyка ибаnyтая nахyй nе nyжnа - иndeпendent lyrics
- eye's dont lie (глаза не врут) - shehatesropsy lyrics
- ты и я (you and me) - hussain lyrics
- utp - nito nb lyrics
- come over - tb stacka lyrics
- surf & die! - skateboard dinosaur lyrics
- suce mes couilles - isaac sandoval lyrics