dina timilai - mystic east lyrics
Loading...
[verse 1]
दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
स्विकार, टुक्राउ केहि भन्दिन म
मन को ब्यथा कसलाई सुनाउदिन म
[chorus]
तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी
[verse 2]
चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै रख्ने छु बरु
चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै रख्ने छु बरु
सुनाउदिन म, कथा कसलाई
देखाउदिन मनको ब्यथा कसलाई
[chorus]
तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी
Random Song Lyrics :
- my kingom - alan doyle lyrics
- chant down babylon - bob marley & the wailers lyrics
- redibenzed - this lonely crowd lyrics
- lækker krop grimt fjæs - ude af kontrol lyrics
- party up - israel cruz lyrics
- plasticage - skinny puppy lyrics
- drug party - cheech petro lyrics
- bitter & sweet - chris lawson jones lyrics
- straight killer - numb digga lyrics
- spazz (freestyle) - gambino indacut lyrics