pariwartan - mukesh ghimire lyrics
Loading...
म घमण्डी छु
तर शायद पहिले जस्तो म छुइन
मलाई लाग्छ मै हुँ
तर शायद पहिले जस्तो म होइन
म जिद्दी छु
तर शायद पहिले जस्तो म छुइन
म शत्रु आफ्नै हुँ
तर शायद पहिले जस्तो म होइन
सालौसंग फेरीएका यी रंग
संग आएछु म धेरै पर
अझै अघि बढ्नु छ मलाई
तर अब छैन डर
परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको
म स्वार्थी छु
तर शायद पहिले जस्तो म छुइन
म आफ्नै संसार हुँ
तर शायद पहिले जस्तो म होइन
सालौसंग फेरीएका यी रंग
संग आएछु म धेरै पर
अझै अघि बढ्नु छ मलाई
तर अब छैन डर
परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको
तिम्रो पनि त आफ्नै कथा छ
कसको चाही हुन्न र
तर नलडी हिड्न सिकिन्न साथी
तिमी पनि पर भर
परिवर्तनको
गलतीहरूको
पश्चातापको
परिवर्तनको
Random Song Lyrics :
- flowers (remix) - stract lyrics
- plead the fifth - kip moore lyrics
- 24 months later - catherine corelli lyrics
- sickness - tender lyrics
- pussy - q da fool lyrics
- call on me - l.a women lyrics
- light - yuki tsujimura lyrics
- mr. - crest lyrics
- i'll fly away - xiu xiu lyrics
- black screen - lcd soundsystem lyrics