man chade maichyang lai - monkey temple nepal lyrics
[verse 1]
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने
[verse 2]
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
[verse 3]
सानोमा सानो चित्तले
घर बार जागिर हुँदैन
खल्तीमा रित्तो राखेर
पत्यार मलाई लाग्दैन
सानोमा सानो चित्तले
घर बार जागिर हुँदैन
खल्तीमा रित्तो राखेर
पत्यार मलाई लाग्दैन
[verse 4]
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
[verse 5]
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने
Random Song Lyrics :
- billions - skrub lyrics
- who's louder? - youngwiz official lyrics
- 春泥棒 (spring thief) - ヨルシカ yorushika lyrics
- afiksh (άφιξη) - ricta lyrics
- bag - ftm mosey feat. brnboy lyrics
- rosas - rederie josh lyrics
- so many roads (sound remedy remix) - noosa lyrics
- beat cancer - 24hrs lyrics
- última noche - kelyan (cl) lyrics
- la cueva - el duende callejero lyrics