lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

jiwan ko rail - monkey temple nepal lyrics

Loading...

[verse 1]
झ्यालबाट हेरिरहेछु म
कहिले तिमी आउँछौ भनेर
तिमी नै हौ
मेरो मनको कथा
तिमी नै हौ
मेरो मायाको गाथा

[verse 2]
धेरै नै भो
तिमीलाई नदेखेको
धेरै नै भो तिमीलाई नभेटेको
साथी तिमी
म सँग रिसाएछौ
कुनै कुराले तिमीलाई बिजाएछ

[chorus]
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल

[verse 3]
त्यो पुरानो शहरको
बाटो मैले अझै भुले छैन
हातमा हात राखी हामी
कहिले यो साथ नछोड्ने भन्थ्यौ
[chorus]
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल

Random Song Lyrics :

Popular

Loading...