timro jiwanko - melina rai lyrics
[intro]
तिम्रो जीवनको हरेक यात्रामा कदम बनि दिन्छु
तिम्रो जीवनको हर कदममा गन्तव्य बनि दिन्छु
[verse 1]
सपनीमा आई देउ तिमी, हो*हो*हो, बपनीमा आई देउ तिमी
उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो
हो, उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो*हो
थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ
केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ
[chorus]
तिम्रो चोखो मायामा म पागल बनि दिन्छु
तिम्रो निर्देष आँखामा म गाजल बनि दिन्छु
तिम्रो मनको मझेरीमा छितल छाया बनि दिन्छु
तिम्रो सुखदुःखमा मिठो माया बनि दिन्छु (ooh)
[verse 2]
घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
हो, घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
चोखो मायाको सुन्दर संसार सजाउने सपना बुन्छु
हो, सजाउने सपना बुन्छु
[chorus]
तिम्रो मायाको गहिराहीमा म मोती बनि दिन्छु
तिम्रो अन्मोल नजरको म ज्योती बनि दिन्छु
हो, तिम्रो हरपल हेरक क्षेणमा म बाहर बनि दिन्छु
तिम्रो जिन्दगी जिउने म आधर बनि दिन्छु
Random Song Lyrics :
- (i'm gonna beat) the cheat out of you - pinkard & bowden lyrics
- me dieron ganas - maximus wel lyrics
- es por amor - g.i.t. lyrics
- ветер перемен (2 раунд 17ib) (the wind of change) - pyrokinesis lyrics
- ne dis rien - michèle arnaud lyrics
- 163 - apo63 lyrics
- it's a trap - atwood lyrics
- blft(boys love flowers too) - 12 lyrics
- der exorzist - e nomine lyrics
- foda é você - bruno maury lyrics