sakiyan birsanalai - melina rai lyrics
[chorus]
सकिएन हो बिर्सनलाई, सकिएन हो बिर्सनलाई
तिमीलाई केही गरी, तिमीलाई केही गरी
भए म त मर्य तुल्य, भए म त मर्य तुल्य
जिउदो लास सरी, जिउदो लास सरी
सकिएन हो बिर्सनलाई
[verse 1]
रमायौ तिमी त्यहाँ आफ्नै दुनियामा
रमायौ तिमी त्यहाँ आफ्नै दुनियामा
अदृष्य चोटहरू दिदै जिन्दगीमा
अदृष्य चोटहरू दिदै जिन्दगीमा, दिदै जिन्दगीमा
[bridge]
सम्झनाको प्यासी भए, सम्झनाको प्यासी भए
भर्न सकिएन, भर्न सकिएन
रिङ्गीन तिम्रो जिन्दगी, रिङ्गीन तिम्रो जिन्दगी
फूल्न सकिएन, फूल्न सकिएन
सकिएन हो बिर्सनलाई
[verse 2]
फूल बनि फुल्ने थिए, हाँगै काटी दियौ
फूल बनि फुल्ने थिए, हाँगै काटी दियौ
बिश्वासको पर्खाल तिमीले पलमै ढाली दियो
बिश्वासको पर्खाल तिमीले पलमै ढाली दियो, पलमै ढाली दियो
[chorus]
सकिएन हो बिर्सनलाई, सकिएन हो बिर्सनलाई
तिमीलाई केही गरी, तिमीलाई केही गरी
भए म त मर्य तुल्य, भए म त मर्य तुल्य
जिउदो लास सरी, जिउदो लास सरी
सकिएन हो बिर्सनलाई
Random Song Lyrics :
- wattup - tila tequila lyrics
- un chien géant - ultra vomit lyrics
- trees la - vinny cha$e lyrics
- greatest journey - 超特急 lyrics
- traum - ufo361 lyrics
- simfoni kemenangan - sharon lyrics
- cinderella story - bill $aber lyrics
- blood - house of lords lyrics
- vain elämää kausi 6 - robin lyrics
- i pass them - uche monye lyrics