maya ko bato - ktaharu lyrics
Loading...
[verse 1]
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल
प्रितीको बोट कट्नेंनै भए
मै तिरै ढाल्नु ल
सम्झना आए केहिगरि मेरो एक्लै रमाउनु ल
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल
[verse 2]
उड्यो हावामा, बग्यो बादल संगै
तिमी तिर मेरो मन
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल
प्रितीको बोट काट्नेंनै भए
मै तिरै ढाल्नु ल
[verse 3]
सुनसान छ पहाड
तिम्रै अवाज गुन्जिन छ
सुक्खा अनि उजाड
तर तिम्रै मायाको फूल फुलिदिन छ
[outro]
बिस्तारै आउनु ल
एक्लै रमाउनु ल
मै तिरै ढाल्नु ल
बिस्तारै आउनु ल
Random Song Lyrics :
- každý strom má svůj stín - trollech lyrics
- satisfied - corrupt colour lyrics
- eu sei, pt. 2 - pedr$n lyrics
- spaghetti on repeat - c'est karma lyrics
- akasuna no sasori rap - mousa (animerap) lyrics
- corona ba-bye na! - vice ganda lyrics
- how will i know - dieter bohlen lyrics
- balance - ill rave lyrics
- foothold - be'lakor lyrics
- 오늘 밤 (tonight) - kim sawol lyrics