biruwa - kta haru lyrics
Loading...
अन्त्य खोजि हिडेछु कहाँ छ तिम्रो भगवान
म रमाई हिडेको किन तिम्लाई अपमान
तिमि मलाई गाड्न खोज
म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार
मा झन् झन् हासेर बाचिदिन्छु
बालुवाका आस्तिपंजर माझ अडिएका सपना
पंख खोसिएनि उड्ने गर्छु कल्पना
तिमि मलाई गाड्न खोज
म बिरुवा
बनि उम्रने छु
मेरो आशालाई मार
मा झन् झन् हासेर बाचिदिन्छु
Random Song Lyrics :
- focializmus - funktasztikus lyrics
- rosa - fiordaliso lyrics
- burn - stro lyrics
- unstoppable - reo cragun lyrics
- czerwone światła auta - pih lyrics
- microphone'soul - pesi piuma lyrics
- scelte - ks kevin salemi lyrics
- stuprando un cuscino - vomitorz lyrics
- bumbum na rave - mc hollywood lyrics
- teenage heartbreak - yuna feat. miyavi lyrics