
yesari nai (feat. jenny lama) - jwala rai lyrics
Loading...
यसरी नै माया गर्नु मलाई मुना मदन नै डाहा गरुन
यसरी नै माया गर्नु मलाई मुना मदन नै डाहा गरुन
यसरी नै साथ दिनु मलाई सारा दुनिया छक्कै परुन
यसरी नै माया गर्नु मलाई मुना मदन नै डाहा गरुन
भाग्यमानी ठान्छु आफुलाई धेरै तिम्रो चोखो न्यानो माया पाएर
भाग्यमानी ठान्छु आफुलाई धेरै तिम्रो चोखो न्यानो माया पाएर
यसरी नै विश्वास गर्नु मलाई संकाको कुनै ठाँउ नहुन
यसरी नै माया गर्नु मलाई मुना मदन नै डाहा गरुन
भुलिदिन्छु सारा तिमी साथ हुँदा शून्य शून्य लाग्छ तिमी नहुँदा
भुलिदिन्छु सारा तिमी साथ हुँदा शून्य शून्य लाग्छ तिमी नहुँदा
यसरी नै हात दिनु मलाई जनम जनम नै साथै रहुन
यसरी नै माया गर्नु मलाई मुना मदन नै डाहा गरुन
सारा दुनिया छक्कै परुन
संकाको कुनै ठाँउ नहुन
जनम जनम नै साथै रहुन
Random Song Lyrics :
- hollow - vlairx lyrics
- supernova - girlyman lyrics
- are you satisfied? - the fixx lyrics
- mestinya kau tahu - j-rocks lyrics
- im not worthy - retep lyrics
- little ghost (noah ep version) - amber run lyrics
- mxp (numb) - tim_burgandy lyrics
- love bug - george jones & gene pitney lyrics
- kralj skandala - dj maky lyrics
- ring leader - stray from the path lyrics