ritto sadakma - john lyrics
Loading...
रित्तो सडकमा खोज्छु
तिमीलाई आँखाभरी
बाँच्छु तिम्रै झझल्कोमा आशा बोकि बाँचेको छु म, सधैं भरी
पीडा देउ बरु, सहेर जिउछु म
सधैं भरी हासेर, आँसु पिउछु म
पीडा देउ बरु, सहेर जिउछु म
सधैं भरी हाँसेर, आँसु पिउछु म
जलाएर मेरो मुटुलाई न्यानो पायौ कति?
रित्तो सडकमा खोज्छु
तिमीलाई आँखा भरी
सधैं तिमी हाँस्यौ, रुवाइ मलाई
स्वार्थी बनेर तिमी बिर्सौ मायालाई
सधैं तिमी हाँस्यौ, रुवाइ मलाई
स्वार्थी बनेर तिमी बिर्सौ मायालाई
तर अन्तिम साससम्म चाहान्छु म तिमीलाई
रित्तो सडकमा खोज्छु
तिमीलाई आंखाभरी
बाँच्छु तिम्रै झझल्कोमा आशा बोकि बाँचेको छु म
Random Song Lyrics :
- 거미줄 spider web - epik high lyrics
- rollin, sex, drink, slippin' - krisy lyrics
- se me escapa el alma - amaury gutiérrez lyrics
- little miss obvious (acoustic version) - her bright skies lyrics
- handicap - filipek lyrics
- always right - anne reburn lyrics
- eis-me aqui (versão "boomshot apresenta") - síntese lyrics
- body of christ - martin malota lyrics
- lost in time - kvr lyrics
- hula hoop - wavves lyrics