farkanna hola - john rai lyrics
Loading...
[intro]
अँ, दाइ, रिकर्ड हुँदै छ है?
mm, जिन्दगी बेकम्फुसे नै रैछ, कहिले काँ त कहिले काँ
कहिले आफ्नो मान्छे सधैँको लागि टाढा भइदिने
त कहिले टाढाको मान्छे पनि सधैँको लागि आफ्नो भइदिने
[chorus]
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
[verse 1]
जिन्दगी बेकम्फुसे, कहिले काँ, कहिले काँ
छुट्नु छ, थाहा नै थ्यो, मनै त हो नि
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
टाढा*टाढा लान्छ कि समयले काँ तानेर?
शब्दहरूमै सुम्पन्छु, अट्दै अटेन भावना, भावना
[bridge]
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
[chorus]
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
तर यो “फर्कन्न होला” फेरि गर्ने?
Random Song Lyrics :
- baile - angel y khriz lyrics
- feels like eternity - ruhdabeh lyrics
- valley boys - smiles records lyrics
- bloodwolf moon - radio haw lyrics
- intro - jjesu lyrics
- contaminación (fuego / destrucción) - amor en júpiter lyrics
- falling on myself - john anthony (rap) lyrics
- in the limelight - b.a. robertson lyrics
- не остановить (not to be stopped) - katya kudos lyrics
- opérason - meven lyrics