hatkela - jindabaad lyrics
Loading...
हिजोको दिन गन्दैछस् सधैं झैं,भोली फेरि नयाँ सास फेर्नेछु
आफैं भित्रको यो बिशाल हुरीलाई, म केही सातामै म पुर्दैछु
कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन ओ हो
म समयलाई हत्केलामै ल्याउँछु, फेरि दोहोर्याएर
म आफैंसँग सकिदैंछु
म समयलाई हत्केलामै ल्याउँछु, फेरि दोहोर्याएर
मेरा हरेक प्रश्नहरुलाई, म आफैंले नै दिउँ जवाफ
मेरा संघर्षहरुलाई म कर्मले नै दिउँ सार
आफैं भित्रको यो बिशाल हुरीलाई, म केही सातामै पुर्दैछु
म समयलाई हत्केलामै रोक्छु
म समयलाई हत्केलामै रोक्छु
Random Song Lyrics :
- l'est - jarod lyrics
- i am who i am - ryroc lyrics
- what are you so afraid of (reimagined) - powfu lyrics
- problems - jack stauber and spencer roeback lyrics
- world view - caly pearse lyrics
- molly - 6ixbuzz & lococity lyrics
- where the light dances - yamaree lyrics
- what a beautiful name - hillsong instrumentals lyrics
- addict - mayh3mp lyrics
- blocka - sneazzy lyrics