aankha ma aaune sapani - ekdev limbu lyrics
[intro]
दाइ, ३६ चोटि भइसक्यो
अब त भाउजूलाई भनिदिनु, यार, please यार
कि तपाईंको छैन दाइ?
के भन्छ यो? हिम्मत भनेको दाइ, हिम्मत
दाइ, दाइ*दाइ*दाइ भाउजू आयो, भाउजू आयो, भाउजू आयो
[pre*chorus]
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[chorus]
कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[post*chorus]
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
[verse]
किन*किन लाग्छ प्राण नै सिध्यो?
किन लाग्छ मन डरले ठित्यो?
लुकीलुकी तिम्रो हाँसोमा एकछिन*दुईछिन दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार?
तिम्रो नै हाँसै अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बैण्ड*बाजाई घुमाई दिउला सहर
[pre*chorus]
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
[chorus]
कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
[post*chorus]
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?
Random Song Lyrics :
- kia soul - grumpy plum lyrics
- under orient's sun - kid the child lyrics
- dynamite - dagger d lyrics
- osama bin laden poops - the toilet bowl cleaners lyrics
- red sulphur - menace ruine lyrics
- rollablades - monako lyrics
- madame - keblack lyrics
- teus altares - karllos lima lyrics
- messer dabei - mel gibson lyrics
- haters - aimep3 lyrics