nilo nilo - echoes valley lyrics
nilo nilo lyrics
निलो निलो आकाशमा रम्दै
बादलु माथि गहिरो सास फेर्दै
उड्दै छु म आज नौलो संसारमा
उड्दै छ सारा संसार अनि उड्दै छु म
रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
छोयेछु आकाश, पुगेछु चन्द्रमा
खेलेछु परि संगै, उदेछु चरी झैँ
नया छ ठाउँ, नया छ संसार
तर अन्त्य त बस्ता बिक्तामै
धर्तीले रंग फेरेछ, थाहा छैन कसैलार्इ
कालाे धुलमे महिलाे मै, रमे छन् सबै
अाज फेरी छितिज पारी डुब्न थाल्याे घाम
अातियाे मन यसरी नै, बित्छ कि जिवन
रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
रमे छ मन, देखेछु सपना
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम ।।
रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
छोयेछु आकाश, पुगेछु चन्द्रमा
खेलेछु परि संगै, उदेछु चरी झैँ
नया छ ठाउँ, नया छ संसार
तर अन्त्य त बस्ता बिक्तामै
निलो निलो आकाशमा रम्दै
बादलु माथि गहिरो सास फेर्दै
उड्दै छु म आज नौलो संसारमा
उड्दै छ सारा संसार अनि उड्दै छु म
Random Song Lyrics :
- lie to me - margeaux lyrics
- ndisiye ndakadaro - langston lyrics
- do it like me - troy nōka lyrics
- touch the sky translated in spanish - hillsong united lyrics
- into the gloom - brutality will prevail lyrics
- невиновная - ханна lyrics
- paqwots 2017 - solguden & mannen lyrics
- cocoon - code lyrics
- stay at home - too much joy lyrics
- la verità - élodie lyrics