bhana k - doleck lyrics
Loading...
[pre*chorus]
तिमी अरु सँग बोलिदै, तिमी अरु सँग हासिदै
मलाई हेरिरहे छौ
तिम्रो हात माथि रमाउदै, तिम्रो नाचको ताल देखाउदै
मलाई हेरिरहे छौ
[chorus]
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो
[pre*chorus]
तिमी अरु सँग बोलिदै, तिमी अरु सँग हासिदै
मलाई हेरिरहे छौ
तिम्रो हात माथि रमाउदै, तिम्रो नाचको ताल देखाउदै
मलाई हेरिरहे छौ
[chorus]
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो
[bridge]
डुब्दै छु डुब्दै छु, म आफ्नै छाँया को मुनि
डुब्दै छु डुब्दै छु, म तिम्रै माया त हो नि
डुब्दै छु डुब्दै छु, म आफ्नै छाँया को मुनि
डुब्दै छु डुब्दै छु
[chorus]
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो
Random Song Lyrics :
- gilehriyaan (from "dangal") - pritam & jonita gandhi lyrics
- b-z poppin' - bones & colorz lyrics
- indestructible - carnal decay lyrics
- no one - tano & kalpee lyrics
- wasting time - chris brown lyrics
- s.o.s. país falido - ratos de porão lyrics
- dad vs. shania twain - the hextalls lyrics
- piosenka na imprezę - virgin lyrics
- santa baby - kate ceberano lyrics
- flammer - ercan lyrics