k huncha bhanera - dj bishow lyrics
[verse 1]
थाछ माया तिमिलाइ चाइदैन
पिरतिका कुरा तिमिलाइ पच्दैन
(hmm…)
बाहानहरु न बनाउन तिमी
सहारा मात्र हो दिने
मैले तिमिलाइ
[verse 2]
तर थाहा छ मलाइ (मलाई)
तिमी त जान्छौ(जान्छौ)
मलाई छोडि (छोडी)
यो मुटु तोडी (तोडी)
तर आजलाइ चाहिँ (चाहिँ)
हुन दिनु है (दिनु है)
म सङ्गै आउन (आउन)
मलाइ सुनाउन
[chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ
[post*chorus]
के हुन्छ भनेर,के हुन्छ भनेर
के हुन्छ भनेर,के हुन्छ भनेर
[verse 3]
अनि चन्चले मेरे व्यवहार
मायाले तिम्रै सन्सार
भरी देउ मरो मन
ताडिन्छौ किन झन? (ताडिन्छौ)
अब, नडाराउ छु तिम्रै साथ
नलाजाउ समाउ यो हात
छेउ आउन, मलाइ सुनाउन
[chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ
[post*chorus]
के हुन्छ भनेर,के हुन्छ भनेर
के हुन्छ भनेर,के हुन्छ भनेर
[chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ
Random Song Lyrics :
- you phone - syqem lyrics
- yakuza - 5g zakon lyrics
- 견애 차이 (awaiting) - lee hae ri lyrics
- родная зямля (native land) - tor band lyrics
- lluviare - briela ojeda lyrics
- unut gitsin acıları - hayalcash lyrics
- cosmic energy - dave bixby lyrics
- nghtvsn - young brady lyrics
- this changes everything - the last bison lyrics
- lucifer - solomon lyrics