lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

gulab ko phool - dharmendra sewan lyrics

Loading...

[verse 1]
कपालैमा सजीदिउकी गुलाबको फुल बनी
साजीदिउकि त्यो गालामा बनेर तिम्रो तिलहरी

[verse 2]
त्यो खाली खाली निधारमा रातो टिका भई सजिदिउकी
त्यो राम्रो चट्ट मिलेको नाकैमा टल्किने फूली भई सजिदिउकि
कम्मरैमा कम्मरैमा
बाधिहिड्ने पटुकी पो बनिदिउकी
हो..
बनिदिउकी त्यो सारीको फूलबुट्टा म

[verse 3]
त्यो पिपलपाते तिम्रो ओठको मुस्कानको कारण बनिदिउकी
हातै भरि रंगाउने मेहेन्दीको रंग गाढा गाढा बनिदिउकी
खाली खाली त्यो तिम्रो सिउदो
सिन्दुरले भरिदिउकी
कपालैमा सजिदिउकी
गुलाबको फूल बनी

Random Song Lyrics :

Popular

Loading...