psychedelic rap - chirag khadka lyrics
[intro]
yeah, yeah, yeah, yeah, yeah
um, yeah, yeah, yeah, yeah, yeah
hm*mm
[verse]
ayy, हान्दैछु rap हल्का हल्ला कम गर please
साथीहरू कम छन् है got a lot of enemies
psychedelic rap स्वाद अनुसारको recipes
अहिलेको rapper wack, पुरानोलाई rest in peace
we do that asian sh*t, हैन style यो hollywood को
तान्दै छु green, फेरि गल्छी देखि मलेखुको
भर्दै चिलिम कुटेरा लाइको पोल, ओख्रेनी को
ठूलो छ dream संघर्ष रातदिन कसले बुझ्यो
घरबाट बाहिर निस्किने बितिकै paparazzi
सपना gwala*gwala चढ्ने चिल्लो maserati
सब जना ढलेसी सरु हुन्छ यहाँ रातको party
रोल्पा, रुकुम, कर्णालीको काली चरेस हातको माडी
नाङ्गो नारा यहाँ हिँड्दै छन् यहाँ twerk गरी
pills, lsd, mdma छ purse भरि
तँ जस्तो rapper लाई तलमा भुट्छु तेलमा परपरि
शब्द होस् शब्दकोशबाट, शब्दको नै तस्करी
puff pass, मिठो grass, एक तानेसी levitate
top class, smoking hash, trip हानेसी meditate
एक तानेर खोकिस् भने you guys are not ready yet
झोलाझोला बोराबोरा झर्छ कल्ले heavyweight
हामी studio मा हुदा तँ के गरीराको थिइस्?
international shows घुमी सकेँ, पूरै overseas
doing lotta drugs, smoking lotta trees
हैन रिस, only pеace, no worries
गाँजा बाना over रिस
दिएँ चिन्ने rеmedies, मिल्न आउछन् enemies
high हुदा फेरि don’t f*ck with my energies
सुन्या छैन के भनिस्, हिमालयको nepalese
मलाई भट्न समेत गाह्रो हामी जहिले अपरिचित
पिल मा छिरेँ आगो लाग्छ, always making new hits
शान्ता जस्ता बुद्ध भार्डी हलचु खली खुपीत
हामी pro भए तँ rookies देखीरा छ को चाही stupid
trans*mode cash flow millions मा rupees
मेरो घरको bubble hash को बन्छ edibles र cookies, yeah
हाम्रो गीत सकिने बितिकै त्यही गीत on a repeat
तैँले गर्न खोज्या कुरा we already did it, छैन limit
always tripping, मरेर गए पनि जिवित
vision blurry colour vivid बुझ्दैनस् तैँले just leave it
[verse 2]
yeah, yeah, yeah, yeah, yeah
हामी जस्तो हुन खोज्ने टन्नै lined*up
धेरै नसोची you better free your mind up
तँ जहिले नि उही पराले भए चाही mind f*ck
घडी को सुई चलिराछ होल है, time’s up
बज्छ beat, बढ्छ भिड, they’re wherever i go
देख्न थाल्छु सत्यता whenever eyes closed
मलाई चाहिदैन घाँटीमा ice, चाहिदैन nice clothes
फेरी rizla पानी roll हानिन्छ ठूलै size को
[bridge]
नेपालमा छिटो भन्दा छिटो गाँज legalize होस् (ooh)
नेपालमा छिटो भन्दा छिटो गाँज legalize होस्
(yeah, yeah, yeah, yeah, yeah, yeah)
नेपालमा छिटो भन्दा छिटो गाँज legalize होस्
(yeah, yeah, yeah, yeah, yeah, yeah)
नेपालमा छिटो भन्दा छिटो गाँज legalize होस् (ooh)
[outro]
legalize nepal, 2021
जय शम्भो
(ooh) skrr
Random Song Lyrics :
- gemein wie 10 - riccardo (deu) lyrics
- peligro - izi lyrics
- а ты не забывай / don't you forget - endorfin lyrics
- unfinished - lil tae lyrics
- move - william crooks lyrics
- got love for you - endowy lyrics
- your eyes - burning pity lyrics
- vale das bonecas - el haru kuroi lyrics
- a rainy day - christian ventriglia lyrics
- vou entrar no bts - mc maha lyrics