timro mann ma - chhewang lama lyrics
Loading...
[pre-chorus]
तिमि मलाई भन तिम्रो मनमा को छ
तिमि लाज न मानी मलाई पनि सोध
[chorus]
मेरो मनमा तिमी छौ
तिम्रो मनमा को
मेरो मनमा तिमी छौ
तिम्रो मनमा म
[verse]
टोलाई रहे एकहोरो तिमीलाई
बिर्सन थाले आफैले आफैलाई
तिम्रो माया मा
मुस्कुराइदेउन तिमी मलाई हेरी
माया लाउछु भन एक फेर फेरी
[chorus]
मेरो मनमा तिमी छौ
तिम्रो मनमा को
मेरो मनमा तिमी छौ
तिम्रो मनमा म
Random Song Lyrics :
- как это вышло? (how did this happen?) - flavless lyrics
- strawberry bag - woody pond lyrics
- kornblumen - richard strauss lyrics
- 겉마음 (behind the heart) - heize (헤이즈) lyrics
- whole again (original mix) - atomic kitten lyrics
- eyes closed - a-f-r-o & stu bangas lyrics
- leo - grace kinstler lyrics
- nüchtern - badchieff & bausa lyrics
- running - joan as police woman lyrics
- conselho dos pais - martim p lyrics