mann ta nepali - chhewang lama lyrics
Loading...
[pre-chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली
[chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली
[verse]
आफ्नै कथा,आफ्नै व्यथा
लियी आए म यता
मेरो आफ्नै कथा,आफ्नै व्यथा
लियी आए म यता
तर कसलाई के थाहा मेरो व्यथा
कुरा काटछन् यता तेता
अंग्रेजी बोल्दैमा हुन्न
अंग्रेजी बोल्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली
[chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली
Random Song Lyrics :
- shot - quintessenz lyrics
- orange - passepied lyrics
- estamos de viaje - conexión cielo lyrics
- alone at last - gingerbreaadd lyrics
- i choose you. (the originals) - tobe nwigwe lyrics
- tester - hinds lyrics
- keepsake day - talis kimberley lyrics
- peaches - cray lyrics
- drink - roshelle lyrics
- hemi - famous dex lyrics