naya din - bipul chettri lyrics
Loading...
[verse 1]
आयो है यो दिनहरू कस्तो
बेचैनी यो रात रात को
महामारी संग संसार लडेछ आज
हाहाकार मचेछ चारैतिर आज
आयो है कस्तो दिन
यहाँ
[verse 2]
बसेछु एकान्तमा म यहाँ
कुरेछु प्रतीक्षामा म यहाँ, यहाँ
सम्झनदछु रमाइलो ति पलहरु
आशा राक्छु आउनेछ ती क्षयणहरु फेरि
यहाँ एकदिन, (दिन, दिन, दिन)
यहाँ
[bridge]
फर्काइदेउ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ
यहाँ
[outro]
फर्काइदेउ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ
Random Song Lyrics :
- sunday - daniel the bible character lyrics
- sevdam ağlıyor - yaşar gaga feat. kibariye lyrics
- bangkit kawan - superiots lyrics
- menned kéne - byealex és a slepp feat. lábas viki lyrics
- the simple song - 램씨 lyrics
- you - maayaa lyrics
- for the river - nickelback lyrics
- chains - nikos lyrics
- asfalto (ao vivo) - dead fish feat. phill fargnoli lyrics
- rettung naht - nimo lyrics