si/ma- [na] - bartika eam rai lyrics
Loading...
[verse 1]
उड्ने रहर उसको कल्पनाभरि
दिन-रात-साल सपनाभरि
बनेर चरी आकाशै-आकाश डुल्ने
जमीनमै सिमित भए म सधैँ हू पानी
सिमाना कोरी सपना खोस्ने
जिउँदै यो आत्माको यहाँ औकाद तोक्ने
ऊ कति सक्षम छ, असक्षम कति
उसको क्षमताको अन्दाजी गर्न हौ को तिमी?
[bridge]
बगिजाने सिमाना, बगिजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना
बगिजाने सिमाना, बगिजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना
[verse 2]
उडिजाने माटो, बगिजाने पानी
चलिरहेको मुटुलाई कागजमा बाँधी
कहाँको अधिकारले कसको लागि बनायौं
[outro]
सि—मा—ना
सि—मा—ना
Random Song Lyrics :
- gank gank - pazu lyrics
- home - jc and the tree lyrics
- enough (miami) [sped up] - cardi b lyrics
- winds of march - anry l. studios lyrics
- nvr lie - prime rayzee lyrics
- podaj mi dłoń - paxer lyrics
- bad habitsss freestyle - phreshboyswag lyrics
- sooner - ghosthands & ohon lyrics
- episode 2: funerals & innerviews - shaun lafaun lyrics
- portal celestial / lugar santo - adorai (uma nova história) lyrics